
तराईको कुनै गाउँको बस्ती प्रतिनिधि बनाएर यस नाटकले पूरै नेपालको समस्यालाई चित्रित गरेको छ ।

नाटक ‘लाटीको छोरो’ को टिमसँग
कुराकानी
Tap to listen
अनामनगरस्थित मण्डला थिएटरमा सुलक्षणा भारतीको लेखन तथा निर्देशन रहेको नाटक ‘लाटीको छोरो’को मञ्चन भैरहेको छ । सोमबारदेखि मञ्चन भएको उक्त नाटक असोज ८ गते सम्म चल्नेछ । करिब ३६ वर्षपछि अभिनेता टिका पहारी यहि नाटकमार्फत नेपाली रंगमञ्चमा फर्किएका हुन् ।