"लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने · May 16, 2022अमेरीका, सायद कुन चाही नेपालीलाई जान मन छैन होला र? अर्थात कसको रहर नहोला र? के अमेरिका जाने बित्तिकै सजिलो छ र? हो, यी र यस्ता धेरै कुराहरू समावेश गरिएका कथाहरूमा आधारित "लाइफ इन एल ए" जेष्ठ ६ शुक्रबार देखि नेपालमा प्रदर्शन हुने भएको छ !