लभ स्टेशनको गीतबाटै जसितालाई फकाए प्रदीपले · Mar 19, 2019नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो...को भिडियो सोमबार रिलिज गरिएको छ । बुढासुब्बा मुभिज युट्युव च्यानलबाट सोमबारसाँझ यो गीतको भिडियो रिलिज गरिएको हो ।