यहाँ हेर्नुहोस् चलचित्र म यस्तो गीत गाँउछुको नँया पोष्टरहरु
· Jun 27, 2017
चलचित्रको सङ्गीतले अहिले दर्शक श्रोतको मन जीतिरहेको बेलामा आज हाम्रो पात्रो यँहाहरुमाझ प्रस्तुत गर्दछ चलचित्र “म यस्तो गीत गाउछु” को सम्पूर्ण पोष्टरहरु । चलचित्रका दुर्इ मुख्य कलाकार देखिने यी पोष्टरहरु चलचित्रका गीत र ट्रेलर जत्तिकै स्तरीय छन् ।