
“कहाँ छ र” बोलको यो गीतमा पलले नायिका पुजा शर्मालार्इ त्यहि ठाँउमा लिएर गएका छन् जहाँ “किन आजकल तिम्रो मन मैलो भयो” गीत खिचिएको छ ।
रिलिजको दस दिन बाकिछदा सुदर्शन थापा निर्देशित चलचित्र "म यस्तो गीत गाँउछु"ले चलचित्रको तेस्रो र अन्तिम गीत सार्वजनिक गरेको छ ।