चलचित्र "म यस्तो गीत गाउँछु"को आकर्षक ट्रेलरमन्दिप गाैतम · Jun 12, 2017केहि हफ्ता अघि सार्वजनिक भएको गीत “भन्छु आज”ले दर्शक श्रोताको मन जीतेपछी उक्त चलचित्र “म यस्तो गीत गाउँछु”को ट्रेलर आज सार्वजनिक गरियो । ट्रेलर हेरेपछि अनुमान गर्न सकिन्छ यो चलचित्र एउटा स्तरीय लभ स्टोरी बनेको छ ।