पुस १२ गतेबाट मण्डला नाटक घरमा `पगला घोडा´ मञ्चन हुने · Dec 18, 2023थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक `पगला घोडा´ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ ।