चेपाङका लागि 'megha OLD IS GOLD' साङ्गीतिक साँझ · Jun 12, 2018नेपाली पप सङ्गीतका सदाबहार १३ लोकप्रिय कलाकारहरूद्वारा संगठित साङ्गीतिक समूह 'megha OLD IS GOLD' ले नारायणगढमा यहि अषाढ २ गते साङ्गीतिक साँझमार्फत अाफ्नो प्रस्तुति समर्पण गर्ने भएको छ ।