चलचित्र “मेरी मामु”को पोष्टरले चर्चा बटुल्दै · Jul 10, 2018“चंखे संखे पंखे” “प्रेमगीत” र “प्रेमगीत २” पछी अहिले छायांकनमा रहेको आसुसेन फिल्म्सको ब्यानरको अर्को चलचित्र “मेरी मामु”ले छोटो समयमा चौतर्फी सकारात्मक चर्चा बटुल्न सफल भैरहेको छ ।