चलचित्र "मोनालिसा"को फर्स्ट लुक सार्वजनिक · Sep 12, 2017यसअघि "जंगबहादुरको कोट" निर्माण गरेका निर्माता योगेन्द्र खड्काले अब आफ्नो नँया चलचित्र “मोनालिसा” मार्फत निर्देशनमा डेब्यु गर्ने भएका छन् । आफ्नो जन्म दिनको दिन चलचित्रको फर्स्ट लुक सार्वजनिक गर्दै उनले यो औपचारिक घोषणा गरेका हुन् ।