मन्दिप गाैतम · Jan 20, 2018
लालपुर्जा दुइ दाजु भाइ (सौगात मल्ल र बिपिन कार्की) बीच भएको बाउको जग्गाको अंश बण्डा बीचको तालमेल नमिल्दा उत्पन्न भएको बिबादको कथा हो । गाँउका मुखिया हरिहर शर्मा, सधै झगडा गरिरहने यी दुइ दाजु भाइलार्इ मिलाउने प्रयास गर्दैछन् । के कस्तो उपाय लगाउछन् त मुखियाले ?