मन्दिप गाैतम · Apr 16, 2018
बि सं २०७३ मा युट्युबमा नेपालि गीतहरुको लागि करोड क्लब सुरु भयो । केहि बर्ष अगाडी सार्वजनिक भएको ”सुर्के थैली खै”ले यो ट्रेन्ड सुरु गरेको हो । त्यसपछि ०७३ सालमै साइली, पुर्व पश्चिम रेल र ठमेल बजार गरेर अरु गीतहरुले पनि करोड क्लबमा आफुलाई स्थापित गरे ।