दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (niff) फागुन ९ देखि
· Jan 30, 2019
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले चलचित्रको पहिचान र स्थापनाको लागि आगामी फागुन ९ देखि १३ गतेसम्म राजधानीमा ‘दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ आयोजना हुने भएको छ ।