"ओ माई लर्ड" बोलको अंग्रेजी गीत सार्वजनीक · Nov 27, 2017मिसन इन्टरटेनमेन्ट प्रा. ली. ले आफ्नो युट्युब च्यानलबाट एउटा अंग्रेजी गीत सार्वजनिक गरेको छ । नेपालमा रहेर अंग्रेजी गीत गाँउने निक्कै थोरै गायक गायिका मध्य "ओ माई लर्ड" बोलको यो गीत गाउने मोनालिसा एक हुन् । यो उनको दोस्रो अंग्रेजी गीत हो ।