परिच्छेद सेनको "स्ट्राइक”लाई दुई अन्तराष्ट्रिय अवार्ड
· May 26, 2017
परिच्छेद सेनको फिल्म " स्ट्राइक” अमेरिकाको दुई वटा फिल्म कम्पिटिशनमा अवार्ड जितेको छ । अमेरिकको मेरिल्याण्ड्मा वासिन्टन कलेजले आयोजना गरेको ६० सेकेन्डको लघुचलचित्र महोत्सबमा उक्त लघु चलचित्र फर्स्ट प्राईज बिजेता बनेको छ ।