परिच्छेद सेनको चलचित्र "स्ट्राईक"को औरोरा एनुअल एक्सट्रीमलि सर्ट फिल्म फेस्टिभलमा छनौट
· Apr 20, 2017
कान्तिपुर फिल्म एकेडेमीको निर्माण र परिच्छेद सेनले लेखन ,निर्देशन तथा सम्पादन गरेको ६० सेकेन्डको चलचित्र “ स्ट्राईक “ अमेरिका टेक्सास स्थित “Aurora’s annul extremely short film festival” मा अफिसिएल सेलेक्शन भएको छ ।