सफल "काले दाइ"पछी चलचित्र पर्वको थ्रिलिंग ट्रेलर · Apr 24, 2017माला लिम्बु र चर्चित निर्देशक निश्चल बस्नेतमा पिक्चराइज गरिएको आइटम गीत काले दाइले छोटो समयमा निक्कै लोकप्रियता पाएपछि निक्कै चर्चामा आएको चलचित्र पर्वको ट्रेलर सार्वजनिक भएको छ ।