"शत्रु गते"को आकर्षक “पिरतीको बर्को” · Jan 31, 2018संगीतकार काली प्रसाद बास्कोटाको संगीतमा नृत्य निर्देशक प्रविन सिंहको उत्कृष्ट काम र पर्दामा "आँप जोडी" अर्थात आचल शर्मा र पल शाह, शत्रु गतेको आज सार्वजनिक भएको "पिरतीको बर्को" गीत सुन्दामा राम्रो र हेर्दामा रोचक दुवै छ ।