प्रदीप र जसिताको जोडी ‘लभ स्टेसन’मा · Sep 12, 2018चलचित्र ‘लिलीबिली’बाट डेव्यु गरेकी नायिका हुन्–जसिता गुरुङ । पहिलो चलचित्रबाट नै जसिताको सुन्दरता, अभिनय र बोलीको निकै चर्चा भयो । नायक प्रदीप खड्कासँग अपोजिट भएर काम गरेकी जसिताका युकेमा बस्छिन् ।