प्रेमगीत २ को ट्रेलरमा प्रदीप र अश्लेषाको रोमान्स · Jun 19, 2017वर्षकै एउटा प्रतिक्षित चलचित्र प्रेमगीत २ को ट्रेलर आज सार्वजनिक भएको छ । केहि बर्ष अघिको सफल चलचित्र प्रेमगीतको सिक्वल प्रेमगीत २ मा यसपटक नायक प्रदीप खड्कासंग नव कलाकार अश्लेषा ठकुरीको जोडीलार्इ ठुलो पर्दामा देख्न सकिनेछ ।