प्रिमियरमा "म यस्तो गीत गाँउछु"लार्इ राम्रो प्रतिक्रिया
· Jul 13, 2017
चलचित्र भोलि शुक्रवारबाट देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ । अर्जुन पोखरेलको उत्कृष्ट गीतहरुको मद्दतले पनि भोलि चलचित्र म यस्तो गीत गाँउछुले राम्रो ओपनिंग गर्ने अनुमान गर्न सकिन्छ । चलचित्रको लागि बुकिंग खुलिसकेको छ ।