कथा काठमाण्डौको "रातको कुरा" रुचाइयो · Jul 25, 2018काठमाण्डौमा देखिरहेको अनि भोगीआएको जिवन, जिवनशैली अनि पात्रहरु बिचको love, lust र life को फरक कथाहरुलाई प्रस्तुत गरिएको चलचित्र “कथा काठमाण्डौ”को पहिलो गीत “रातको कुरा”ले अहिले निक्कै चर्चा बटुली रहेको छ।