नाजिर हुसेन र केकी अधिकारी स्टारर ‘राज्जा रानी’ मैथिली भाषामा
· Nov 30, 2017
प्रोमो र गीतका कारण चर्चामा रहेको चलचित्र ‘राज्जा रानी’ आगामी पुष २१ मा प्रदर्शन हुनेछ । दर्शकहरु माझ प्रतिक्षित बन्दै गएको यो नाजिर हुसेन र केकी अधिकारी स्टारर चलचित्रले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्नेछ ।