मन्दिप गाैतम · Jan 7, 2018
नाजिर हुसैन -केकी अधिकारी अभिनित चलचित्र "राज्जा रानी" यो हफ्ताबाट प्रदर्शनमा आएको छ । रमेश एम के पौडेलले निर्माण र यम थापाले लेखन निर्देशन गरेको यो चलचित्रले सार्वजनिक गरेको ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया बटुली सकेको छ ।