मन्दिप गाैतम · Jun 5, 2017
"बाटो मुनिको फुल" र "सायद" जस्तो सफल चलचित्रहरु निर्देशन गरेका निर्देशक सुरज सुब्बा "नाल्बो"को नँया चलचित्र रातो घर यो हफ्ता सिनेमा घरहरुमा प्रदर्शनमा आएको छ । युवा कलाकारहरुको टोलि लिएर केहि समय अघि निर्माण भएको चलचित्र रातो घर भर्खर मात्र नेपालमा प्रदर्शनमा आएको हो ।