चलचित्र रातो घरको ट्रेलर रिलिज · Apr 18, 2017चर्चित चलचित्र लेखक निर्देशक सुरज सुब्बा नाल्बोको नँया चलचित्र यहि जेष्ठ १९ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ । सोमबार दरबारमार्ग स्थित क्युस सिनेमामा चलचित्रको ट्रेलर रिलिज कार्यक्रम सम्पन्न भयो ।