निखिलको दमदार एक्सन -रुद्रको ट्रेलर · Jun 19, 2017सुपरस्टार , एक्सनस्टार निखिल उप्रेतीको नँया चलचित्र रुद्रको ट्रेलर सार्वजनिक भएको छ । निखिलका फ्यान र एक्सन चलचित्र रुचाउने दर्शकहरुको लागि पर्फेक्ट लाग्ने चलचित्र रुद्रमा निखिल उप्रेतीको अलावा बिशो शर्मा , साराको उपस्थिति देख्न सकिनेछ ।