"साढे सात"को ट्रेलर · Sep 8, 2017साढे सात अर्थात नेपाली समाजमा "साढे सात"लार्इ कुनै अपसगुन या खराब साइत भनेर बुझिन्छ । भर्खर सार्वजनिक भएको चलचित्र "साढे सात" को ट्रेलरले चलचित्रको नायक सत्यराज आचार्यलार्इ त्यस्तै कुनै गलत साइत पर्ने संकेत दिईरहेको छ ।