‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत रिलिज
· Feb 25, 2019
राजधानिमा आयोजित एक कार्यक्रममा भुवन थापा चन्दको चलचित्र ‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत सार्वजानिक भएको छ । गीतमा नायीका मीरुना मगर र डेव्यु नायक राज कुमार जस्ता कलाकारहरुले नृत्य गरेका छन् ।