

विशेष सङ्गीत समर्पण
अाल्मोडा,अर्जुन र नाइट साङ्गीतिक समूह
Tap to listen
सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलार्इ संसारले आ-आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै अाएका छन् । कसैकालागि सङ्गीत एउटा अभिब्यक्ति हुनसक्दछ भने कसैको लागि सङ्गीत एउटा पेशा, कसैकलागि साथी हुनसक्दछ त कसैका लागि यो एउटा नशा ।