निखिल र सौगातले एकसाथ गर्दैछन् "संरक्षण"- हेर्नुहोस् ट्रेलर
· Jun 23, 2017
केहि समय यता नेपाली चलचित्रकर्मीहरुले मधेश आन्दोलन र राजनीतिको पृष्ठभूमिमा चलचित्र निर्माण गर्न अलि बढी रुची देखाइएको पाइन्छ । यहि पृष्ठभूमिमा नव निर्देशक पुर्णेन्दु झाले निर्देशन गरेको चलचित्र "संरक्षण"को ट्रेलर आज सार्वजनिक गरिएको छ ।