हाम्रो सेल्फी किङ्ग कन्टेस्ट विजेताहरु (तस्वीर सहित)
· Feb 5, 2020
हाम्रो पात्रो तथा नेपाली चलचित्र सेल्फी किङबिचको सहकार्य “हाम्रो सेल्फी किङ्ग” Contest का एक जना भाग्यशाली विजेताको घोषणा अभिनेता विपिन कार्की निर्देशक विशाल सापकोटाले हाम्रो पात्रोको फेसबुक पेजबाट सार्वजनिक गर्नुभएको छ ।