
चलचित्रको शुरुमै हेनरीकलाई हिटलरका नाजी सैनिकका रुपमा चित्रण गरिएको छ । दोश्रो बिश्वयूद्धको चपेटामा हिटलरको अफ्ठेरो अवस्थामा उन्का इलाइट आर्मी अर्थात् हेनरीक किन बेला न कुबेला पर्वतारोहण गर्न पुगे त ? उत्तर चलचित्रमा खासै छैन् ।
के हुन्छ त हिमालको त्यो पार ?
किन हुन्छ त हिमालको त्यो पार ?
धेरै प्रश्नहरु तिव्बतसंग जोडिएर आउने गर्दछ, हैन र ?