“शत्रुगते”को अफिसियल पोष्टर सार्वजनिक · Feb 18, 2018यहि चैत्र ९ गतेबाट विश्वब्यापी रुपमा प्रदर्शनमा आउने बर्षकै बहु प्रतिक्षित चलचित्र “शत्रु गते”को अफिसियल पोष्टर सार्वजनिक भएको छ । प्रतिष्ठित र लोकप्रिय कलाकारहरु समावेश भएको यो चलचित्रलार्इ “जात्रा” फेम प्रदीप भट्टराईले निर्देशन गरेको हुन् ।