मन्दिप गाैतम · Feb 3, 2018
मेक्यानिक कर्म, भारतबाट गाडी चोरेर ल्याउने रबिन्द्र झा र डान्स बारमा काम गर्ने मेनुका प्रधान साथि हुन् । धरानका घरहरुमा छिरेर चोरि गर्ने काम समेत गर्छन् यी तिन मिलेर । एकदिन यसरि नै चोरी गर्ने क्रममा यी तिन भूपू सैनिक सुनिल थापाको घर पुग्छन् । कति सहज छ त्यो चोरी ? को हुन् शेरबहादुर ? यी सबै कुरा जान्न भने यँहाहरुले चलचित्र शेरबहादुर हेर्नपर्ने हुन्छ ।