श्याम कार्कीको एल्बम “२०१७” · Dec 28, 2017लोकप्रिय गीत “तिम्रो मायाले बाधेर राख"बाट निक्कै चर्चा कमाउन सफल गायक श्याम कार्कीले आफुले बर्ष भरि गरेको सांगीतिक कार्यलार्इ समेटेर “२०१७” एल्बम तैयार बनाएका छन् ।