श्याम कार्कीको “तिम्रो मायामा डुब्न देउ मलाई” · Sep 13, 2017रोमान्टिक गीतमा आफ्नो सुमधुर स्वरको जादु चलाउन सफल गायक श्याम कार्कीको नँया गीत “तिम्रो मायामा डुब्न देउ मलाई” सार्वजनिक भएको छ । बिभोर पोखरेलको निर्देशनमा बनेको उक्त गीतलार्इ राजन तिमल्सिनाले कम्पोज गरेका