ओ.एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ बाट महर्जन सम्मानित
· Sep 14, 2017
कवि, गीतकार, साहित्यकार, चित्रकार एवं गायक सुरेन्द्र महर्जन"अमर" ओ. एस नेपाल म्युजिक अवार्ड २०७४ बाट ओ. एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ ( lifetime achievenent award 2074) बाट सम्मानित भएका छन् ।