सुरेन्द्र महर्जन"अमर" सृजना साँझ-२०७५ सम्पन्न · Sep 3, 2018नेपाली भाषा, साहित्य र चित्र कला क्षेत्रमा तीन दशकभन्दा बढी समर्पित रहेर निरन्तर भाषा, साहित्य र कला क्षेत्र आफ्नो कर्म ठान्ने कवि, गीतकार, चित्रकार गायक एवं साहित्यकार "सुरेन्द्र महर्जन"अमर" एकल सृजना साँझ-२०७५" सम्पन्न भयो ।