
अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए । यस्तै जापानलाई कर्मथलो बनाईरहेका नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रलाई माया गर्ने पाँच सय भन्दा बढि दर्शकहरु उपस्थित रहेको थियो ।
जापान, भाद्र ३१ । सुर्य ईन्टरनेशनल अवार्ड-२०१८ सम्पन्न भएको छ । जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा अवार्ड समारोह सम्पन्न भएको हो ।