दोश्रो सुर्य इन्टरनेशनल अवार्ड आज टोकियोमा हुँदै · Nov 24, 2019देशको एक प्रतिष्ठित अवार्ड शो दोश्रो सुर्य इन्टरनेशनल अवार्ड – २०१९ आज जापानको टोकियोको नाकानो जिरो हलमा आज आईतवार नोभेम्वर २४ मा साँझ ६ बजेबाट सुरु हुने छ । । यस अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।