सुशिल सिटौला अब चलचित्र "रणवीर"मा टाइटल रोल गर्ने · Feb 19, 2018"होस्टल रिटर्न्स", "सुन्तलीलाई भगाइ लग्यो झिल्केले" र शिघ्र प्रदर्शन हुने चलचित्र "गाजाबाजा" का अभिनेता सुशिल सिटौलाले अब "रणवीर"मा टाइटल रोल गर्ने भएका छन् । आइतवार फिल्म ‘रणवीर’को घोषणा गरिएको छ ।