“इन्टु मिन्टु लण्डनमा”को टिजर सार्वजनिक · Jun 29, 2018थुप्रै सुपरहिट गीतहरुमा आफ्नो नृत्य निर्देशनको जादु चलाउन सफल कोरियोग्राफर रेनषा बान्तवा राइले निर्देशन गरेको चलचित्र “इन्टु मिन्टु लण्डनमा”को टिजर सार्वजनिक भएको छ ।