मन्दिप गाैतम · Apr 11, 2017
तपाईको मन पर्ने गीत चाही कुन हो त ?
अहिले हामी २०७३ को लगभग अन्त्यमा आइसकेको छौ । अहिले नयाँ वर्ष २०७४ लार्इ भव्य स्वागत गर्न हामी प्राय सबै तैयार भैसकेको छौ होला । यस्तोमा २०७३ को धेरै कुराहरु सम्झना गर्न जरूरी छ , यहि सम्झनालार्इ सुरुवात दिने क्रममा आज हाम्रो पात्रो यहाँहरुमाझ २०७३ को उत्कृष्ट १० नेपाली गीतहरु यहाँहरुमाझ प्रस्तुत गर्दछ ।