Suyog Dhakal · Sep 7, 2016
चिसो मरुभुमीको नसुनिएको अथवा सुनेर पनि सुन्न नखोजिएको कथा हो थाङ्गला, १७ वर्ष पछिको मञ्चनमा पनि थाङ्गला उत्तिकै जिवन्त छ, टडकारो परिवर्तन र सामाजिक विकासका आयामहरु आज पनि हिमाल अनि हिमालीहरुलाई चाहिएको कुरा थाङ्गलाले भनिदिन्छ, कहिले हिमाली लवनमा, कहिले चौरीको घन्टीसँगै, कहिले हिमाली हावासँगै त कहिले छ्याङ्गको स्वादमा ।