नाजिर र साम्राज्ञी स्टारर तिमीसँगको टिजर · Jun 19, 2017चलचित्रप्रेमीहरुले छोटो समयमै रुचाएका दुर्इ युवा कलाकार नाजिर हुसेन र साम्राज्ञी राज्यलक्ष्मी शाह अब ठुलो पर्दामा एकसाथ देखिने भएका छन् । चलचित्र तिमीसँग मार्फत पहिलो पटकसंगै देखिने यी जोडी अभिनित यस चलचित्रको टिजर रिलिज भएको छ ।