"डमरुको डण्डीबियो"को "तितेपाते तितेपाते झ्याप झ्याप" गीत सार्वजनिक · Mar 16, 2018“पशुपति प्रसाद”बाट अत्यन्त चर्चामा रहन सफल अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को पहिलो गीत सार्वजनिक भएको छ ।