युट्युबमा रुचाइएका १० गीत, कुटुमा कुटु पहिलोमन्दिप गाैतम · Sep 11, 2017अहिलेको समयमा सङ्गीतप्रेमीहरुका लागि युट्युब, गीतका भिडियो हेर्न मात्र नभई सुन्नकै लागि पनि एउटा माध्यम बन्न पुगेको छ । अहिले कुन गीत सफल, कुन गीत असफल भनि ठम्याउन पनि युट्युबबाटै सजिलो रहने गरेको छ ।