मन्दिप गाैतम · Apr 12, 2017
तपाईहरुको मन पर्ने चलचित्र कुन हो त ?
नेपाली चलचित्र जगतको लागि वर्ष २०७३ निक्कै सफल वर्ष रह्यो । नेपाली चलचित्रप्रेमीहरुले यस बर्ष नेपाली चलचित्रहरुमा थुप्रै फरक शैली का चलचित्रहरुको स्वाद चाख्न पाए । कमेडी , एयाक्सन , रोमान्टिक सबै जनराका स्तरीय सिनेमाहरु यो वर्ष रिलिज भए ।