तृष्णा गुरुङ्गको नँया गीत "रेलै मा" · Nov 8, 2017"खनी यो यामु" "गाइने दाजै" जस्ता सफल गीतहरु गएर श्रोताहरुको मनमा आफ्नो स्थान बनाउन सफल गायिका तृष्णा गुरुङ्गको नँया गीत "रेलै मा" सार्वजनिक भएको छ ।